कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको राजनीतिक दल चुनावी प्रचारप्रसारमा खटिएका छन । चुनाव प्रचारमा हिडेका एमाले कार्यकर्ता यसरी मदिरा सेवन गरेर सडकमै ढलिरहेका छन ।

पुनर्वास नगरपालिका ८ क्षेत्रमा एमाले एक नेता चुनाव चिन्हसंगै मदिरा सेवन गरेर सडकमै ढलेपछि स्थानीय युवाले उनलाई उठाउन प्रयास गरेतर, उनी नउठेपछि युवाहरु गाँउतिर लागेका छन । यसरी एमाले नेता कार्यकर्ता मदिराले लठ्ठ भएपछि स्थानीले यस्ता जड्याहबाट के आस गर्ने भन्दै चिन्ता व्यक्त गरिएका छन ।

प्रतिक्रिया दिनुस