कञ्चनपुर । निर्वाचनकै मुखमा पुनर्वास एमालेका युवा एव महिला नेतृ माओवादी केन्द्रमा प्रवेस गर्नेक्रम बढिरहेको छ । पुनर्वास एमालेका दर्जनौँ युवा प्रवेस गरेसंगै एमाले नेतृ समेत माओवादी केन्द्रमा प्रवेस गरिरहेका छन ।

नेकपा माओवादी केन्द्रका नेता एव क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धन मुल निर्वाचन परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले बिहीबार एक कार्यक्रमका विच एमाले नेतृ बधु बम एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेको बताए ।

प्रतिक्रिया दिनुस