कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका महिला नेतृ नेपाली काँग्रेसमा प्रवेस गरेकी छिन । एमाले कञ्चनपुरका जिल्ला सदस्य मञ्जु सिह, एमाले निकट पत्रकार हेमन्ती चौधरी नेपाली काँग्रेसमा प्रवेस गरेका हुन ।
बिहीबार एक कार्यक्तमका विच बेदकोट नगरकी थारु अगुवा एव समाजसेवी महिला चौधरी सिह सहित काँग्रेसमा प्रवेस गरेका छन । उनीहरुलाई काँग्रेस नेता एव क्षेत्र २बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्य एनपी साउद सहितले प्रवेस गराएका छन ।
काँग्रेस प्रवेस गरेका महिला नेतृ चौधरी सिहले एमालेमा बाहुबली ओली प्रवृति हावि र राजावादीसंग साँठगाँठ गरेर राजावादी ल्याउन खोजेको र भन्दै आफुहरु बाध्य भएर एमाले परित्याग गर्दै काँग्रेस प्रवेस गरेका हुन । पछिल्ला दिनमा कञ्चनपुरमा एमाले परित्याग गर्दै काँग्रेस, माओवादीमा प्रवेस गर्नेहरु बढिरहेका छन ।
प्रतिक्रिया दिनुस