कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट निवाचन बहिस्कारमा रहेका नेकपा बहुमतका ४ जना नेता प्रहरीले पक्राउ गरेको छ । कृष्णपुर नगरपालिकाबाट नेकपा बहुमत पार्टीका बिध्याथी संगठनका केन्द्रिय सचिव बिरेन्द्र शाह नेकपा बहुमतका जिल्ला इन्चार्ज अर्जुन जिल्ला संयोजन नक्साल बिष्ट जिल्ला सेक्रेटरी दिपेन्द्र ऐरी प्रक्राउ परेका छन ।

बहानै निर्वाचनको अवज्ञा गर्न गरेका बहुमतका ४ नेता प्रक्राउ परेका हुन । नेकपा बहुमत नेकपा क्रान्तिकारी नेकपा जनमोर्चा लगायत बिभिन्न पार्टी निर्वाचन बहिस्कारमा रहेका छन ।

प्रतिक्रिया दिनुस