काठमाडौं । नेकपा (क्रान्तकिारी माओवादी)का महासचवि मोहन वैद्य करिणले नेपालको कम्युनस्टि आन्दोलनलाई नयाँ ढंगले संशोधनवादका वरिुद्ध संगठति गर्नुपर्ने वचिार व्यक्त गर्नुभएको छ । पार्टी पविएिम इन्द्रमोहन सग्दिेल बसन्तद्वारा लखिति विचिारधारात्मक संघर्ष’ पुस्तकको परचिर्चा गर्दै उहाँले यस्तो वचिार व्यक्त गर्नुभएको हो।

उहाँले नेपालमा संशोधनवादी र नवसंशोधनवादीहरुको दबदबा रहेको र उनीहरुले जनता र आम कम्युनस्टि पंक्तमिा छरेको भ्रमलाई नचरिेसम्म क्रान्ति गर्न सम्भव नहुने पन बिताउनु भयो । उहाँले भन्नुभयो, “संसारमा के भइरहेको छ र नेपालको स्थिति कस्तो छ रु भन्ने कुराको सैद्धान्तकि रुपमा सबै चजिको चरिफार नगरकिन क्रान्ति‌ हुन सक्दैन । त्यसका लागी पार्टी पंक्तमिा पठन संस्कृतकिो वकिास गर्न जरुरी छ ।

उहाँले नेता बसन्तको पुस्तकमा नेपालमा कसरी क्रान्ति गर्ने हो रु वश्विमा अहलिे नवउदारवादको हैकम छ, देशभत्रि दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद, सामन्तवाद अझै त्यहीँ छ । त्यसलाई कसरी पन्छाउने हो रु संशोधनवादका वरिुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादी क्रान्तकिो दशिामा कसरी अगाड बढ्ने हो रु यो संशोधनवादको दबदबा, नवसंशोनवादलाई कसरी चर्निे हो रु फुट हुँदै आइरहेको नेपालको कम्युनस्टि आन्दोलनलाई एकताबद्ध भएर लैजाने हो रु भन्ने चन्तिा र चासो कतिाबैभर अभिव्यिक्त भएको पन बिताउनु भयो ।

उहाँले संशोनवादीरनवसंशोधनवादीहरुसँगै केही आफूलाई क्रान्तकिारी भन्ने पार्टीका नेताहरुले प्रवधिलिाई प्रधान र मान्छेलाई गौण स्थानमा राख्ने गरेको र यसले पनी कम्युनस्टि पंक्तलिाई भ्रमति तुल्याउने काम गरेको भन्दै महासचवि करिणले प्रविधिविाद’का वरिुद्ध पनी प्रहार केन्द्रति गर्नुपर्ने आवश्यकता ओल्याउनु भयो ।

पुस्तकको परचिर्चा कार्यक्रममा बोल्दै क्रान्तकिारी माओवादीका स्थायी समिति सदस्य परी थापाले पुस्तकले वचिारधारात्मक संघर्ष अर्थात् राजनीतकि भण्डाफोरको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनु भयो । कम्युनस्टि आन्दोलन आर्थकि, सामाजकि र साँस्कृति रुपान्तरणको अभयिान भएको र कम्युनस्टिहरुले आफ्नो दैनकि जीवनलाई नै आन्दोलनको रुपमा लनिु पर्ने तर्क गर्नुभयो । कार्लमाक्र्सको भनाइ उल्लेख गर्दै उहाँले कम्युनस्टि समाज भनेको स्वतन्त्र मानवहरुको स्वतन्त्र समाज बनाउने आन्दोलन भएको बताउनु भयो र भन्नुभयो, “ कम्युनस्टि बन्नु भनेको नव मानव बन्नु हो । नव मानवको सर्जिना गर्नु हो । त्यसका लागी पुस्तकले प्रेरति गरेको छ ।”

अर्का परचिर्चाकार नेकपा (बहुमत)का कार्यालय सदस्य तथा पार्टी प्रवक्ता सुदर्शनले पुस्तक द्वन्द्वात्मक भौतकिवादी लेखन पद्धतमिा आधारति रहेको र क्रान्तकिो चन्तिाका साथ पार्टी पंक्तलिाई प्रशक्षिति तुल्याउन महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले ज्ञानको समिालाई क्रमभंग गर्न नसकएिकोले एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता’लाई पार्टीको सांगठानकि जीवनमा लागू गर्न नसकएिको बताउनु भयो ।

उहाँले भन्नुभयो, “क्रान्तकिो नशिाना आफैलाई बनाउन जरुरी छ । साँस्कृतकि रुपान्तरणको सुरुवात आफ्नो परविारबाट सुरु गर्नुपर्छ । व्यक्तगित स्वामत्विको अन्त्य, सर्वहारावर्गीय अधनिायकत्व, वर्गहरुको उन्मुलन कसरी गर्ने रु आफूले आफैलाई नबदली अरुलाई बदल्न सकन्नि । सुरुवात आफैबाट गर्न जरुरी छ ।”

त्यसैगरी वाम वश्लिेषक हरी रोकाले नवउदारवादको सरिानी हालेर समाजवादको वकालत गर्नेहरु नक्कली कम्युनस्टिहरु भएको चर्चा गर्दै एमाले, माओवादी लगायतका संसदवादी कम्युनस्टिहरुले केवल मान्छे बटुल्नका लागी मात्र कम्युनिष्ट ब्रान्ड’ प्रयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “परविर्तनका लागी उनीहरुले कम्युनस्टि नाम राखेकै होइनन् ।”

उहाँले प्रचण्डको फ्युजनको थ्यौरीले माओवादी केन्द्रलाई कहलिे राप्रपासँग, कहलिे कांग्रेससँग त कहलिे एमालेसँग फ्युजन गराएको चर्चा गर्दै भन्नुभयो, “फ्युजन भनेको पार्टीको वचिार सद्धिान्तबाट च्युत हुने र जोसँग मल्दिा फाइदा हुन्छ उसैसँग मल्निे सद्धिान्त रहेछ ।” उहाँले जीवनशैली, कार्यशैली, संस्कार, संस्कृतमिा कम्युनस्टिहरुले कम्युनस्टि जीवनपद्धती अँगाल्नुपर्ने आवश्यकता पनी औल्याउनु भयो ।

कार्यक्रममा पुस्तक र परचिर्चामाथी आफ्नो धारणा राख्दै इन्द्रमोहन सग्दिेलले प्राप्त सुझाबहरुलाई ग्रहण गर्ने भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “माक्र्सवादको सार भनेको संसारलाई बदल्नु हो । नयाँ संसारको नर्मिाण गर्नु हो । त्यो प्रक्रयिा भनेको वचिारधारात्मक संघर्ष नै हो । हाम्रो दृष्टकिोण सही भएन भने रुपान्तरण सम्भव छैन । रुपान्तरण संघर्षको उत्कर्ष नै रुपान्तरणको प्रस्थानवन्दिु हो । वचिारसंघर्षको महत्व यती धेरै छ कि यो चर्को हुन जरुरी छ- क्रान्तकिो पक्षमा, रुपान्तरणको पक्षमा । क्रान्तकिा नम्ति विचारधारात्मक संघर्ष अनविार्य छ ।”

भुँडी पुराण प्रकाशनका प्रकाशकको अध्यक्षता र अखलि नेपाल लेखक संघका अध्यक्ष मत्रिलाल पंज्ञानीको सञ्चालनमा सम्पन्न परचिर्चा कार्यक्रम इच्छुक सांस्कृतकि प्रतष्ठिानको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुस