स्ववियु निर्वाचनमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तकारी र  बहुमत निकट अखिल (क्रान्तिकारी)ले  संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

आइरवार  दुवै अखिल क्रान्तिकारी को सयुक्त बैठक बसेर दुवै बिध्यार्थी संगठले सयुक्त रूपमा स्ववियु निर्वाचनमा भागलिने निर्णय गरेका हुन । दुवै अखिल क्रान्तिकारीको सयुक्त बैठक बसेर स्ववियु निर्वाचनमा भागलिने निर्णय गरेको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले जानकारी दिनुभयो । MCC बिरोधी संसदवाद बिरोधी अन्य बिध्यार्थी संगठन संग समेत सहकार्य गरेर स्ववियु  निर्वाचनमा जान सक्ने बताएका छन ।

यस्तो छ सयुक्त प्रेस विज्ञप्ती

प्रतिक्रिया दिनुस