कञ्चनपुर, फागुन, २७ । कञ्चन को -अपरेटिभ सर्भिस लिमिटेडको सहकारी संस्थाको तेस्रो सेवा केन्द्र बिस्तार भएको छ। केन्द्रिय मुख्य प्रधान कार्यालय महेन्द्रनगर रहेको कञ्चन को -अपरेटिभ सर्भिस तेस्रो सेवा केन्द्र झलारी बजारमा बिस्तार भएको हो ।

सनिवार पुजा आजा गर्दै शुभारम्भ गरिएको गरिएको छ । सोमवार देखि कारोवार सञ्चालन गरिने कञ्चन को -अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष बिष्णु सिह बिष्ट जानकारी दिनुभयो।


स्थानिय पुँजी संकलन गरेर स्थानिय उत्पादन तथा कृषि पशुपालन लगायतका विभिन्न व्यवसाय गर्ने सहकारी संस्थका सदस्य हरूलाई लगानी गर्न बताए।  सम्पुर्ण तयारी पुरा हुन बाँकी रहेको केहि दिनमा भव्य रूपमा सेवा केन्द्रको उत्घाटन कार्यक्रम गर्ने अध्यक्ष बिष्णु सिह विष्टले बताए।

प्रतिक्रिया दिनुस