कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका युवा नेता सुरेन्द्र बम पार्टी प्रदेश पाटी सदस्यमा चयन भएका छन । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले बमलाई मनोनित गरेको हो । दुई दशकदेखि कम्युनिष्ट राजनीतिमा सकृय बम प्रदेश सदस्यमा मनोनित भएको एमाले सुप प्रदेशले जनाएको छ ।

एमाले सुप प्रदेशको सदस्यमा मनोनित भएका सुरेन्द्र बमले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस