कञ्चनपुर । अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालय आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिईरहेको आरोप लगाएको छ । बैद्य निकट अखिल क्रान्तिकारी सुप विश्वविद्यालय कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिईरहेको आरोप लगाएको हो ।

बुधबार क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै आंगिक क्याम्पस तथा आन्तरिक क्याम्पसहरु व्यवस्थित नहुँदै सम्बन्धन दिने कार्य पदाधिकारी आर्थिक प्रलोभनमा परेर गरिरहेको ठोकुवा गरेको छ ।

क्रान्तिकारी सुपका संयोजक प्रकास भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिने कार्य क्रान्तिकारीलाई स्वीकार्य नहुने भन्दै सो कार्य अघि बढाएर त्यस कार्य बिरुद्धमा आन्दोलनको चेतावनी दिएको छ । सुप विश्वविद्यालयले गत भदौँ १गते विभिन्न ६ संकाय तर्फ सम्बन्धन दिन सुचना जारी गरेको थियो ।

विश्वविद्यालयले आर्थिक प्रलोभन नभई विश्वविद्यालयको क्षेत्र विस्तार हुन लागेको जनाएको छ । बैद्य क्रान्तिकारीको आरोप सुप विश्वविद्यालयले आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिदै कञ्चनपुर, ३ असोज अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालय आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिईरहेको आरोप लगाएको छ ।

बैद्य निकट अखिल क्रान्तिकारी सुप विश्वविद्यालय कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिईरहेको आरोप लगाएको हो । बुधबार क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै आंगिक क्याम्पस तथा आन्तरिक क्याम्पसहरु व्यवस्थित नहुँदै सम्बन्धन दिने कार्य पदाधिकारी आर्थिक प्रलोभनमा परेर गरिरहेको ठोकुवा गरेको छ ।

क्रान्तिकारी सुपका संयोजक प्रकास भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिने कार्य क्रान्तिकारीलाई स्वीकार्य नहुने भन्दै सो कार्य अघि बढाएर त्यस कार्य बिरुद्धमा आन्दोलनको चेतावनी दिएको छ ।

सुप विश्वविद्यालयले गत भदौँ १गते विभिन्न ६ संकाय तर्फ सम्बन्धन दिन सुचना जारी गरेको थियो । विश्वविद्यालयले आर्थिक प्रलोभन नभई विश्वविद्यालयको क्षेत्र विस्तार हुन लागेको जनाएको छ ।

बैद्य क्रान्तिकारीको आरोप सुप विश्वविद्यालयले आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिदै कञ्चनपुर, ३ असोज अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालय आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिईरहेको आरोप लगाएको छ ।

बैद्य निकट अखिल क्रान्तिकारी सुप विश्वविद्यालय कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिईरहेको आरोप लगाएको हो । बुधबार क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै आंगिक क्याम्पस तथा आन्तरिक क्याम्पसहरु व्यवस्थित नहुँदै सम्बन्धन दिने कार्य पदाधिकारी आर्थिक प्रलोभनमा परेर गरिरहेको ठोकुवा गरेको छ ।

क्रान्तिकारी सुपका संयोजक प्रकास भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा आर्थिक प्रलोभनमा परेर सम्बन्धन दिने कार्य क्रान्तिकारीलाई स्वीकार्य नहुने भन्दै सो कार्य अघि बढाएर त्यस कार्य बिरुद्धमा आन्दोलनको चेतावनी दिएको छ ।

सुप विश्वविद्यालयले गत भदौँ १गते विभिन्न ६ संकाय तर्फ सम्बन्धन दिन सुचना जारी गरेको थियो । विश्वविद्यालयले आर्थिक प्रलोभन नभई विश्वविद्यालयको क्षेत्र विस्तार हुन लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुस