कञ्चनपुर । प्रतिनिधी सभा सदस्य एव राप्रपा संसद दिपक बहादुर सिहले आफ्नो जन्मभूमि दार्चुलाप्रति अधाग माया प्रकट गरेका छन । सघीय संसदको पूर्वाधार विकास समितिका सभापति समेत रहेका संसद सिहले आफ्नो जन्मभूमि दार्चुलाप्रति अधाग माया प्रकट गरेका हुन । पूर्वाधार विकास समितिको बैठकमा सभापति सिहले हिमाली जिल्ला दार्चुलाको पूर्वाधार विकासका विषयमा विशेष चिन्ता प्रकट गरेका छन । पुर्वमन्त्री समेत रहेका सिहले दार्चुला जिल्ला सरदुमुकाम खलङगादेखि दुहुँ, ब्याँस गाँउपालिका हुदै तिङरसम्म महाकाली कोरिडोर बनिरहेको स्मकरण गराउँदै सडक बिग्रेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । यो सडक आफ्नो हिसाबले बनिरहने छ, तर त्यतिबेलासम्म दार्चुलाका स्थानीय एव किसानको आवत जावत कृषि कामका लागि सहज नभएको बताए । ‘अपि हिमालको साईडमा त्यहाँ बस्नछन, चरनको लागि याक, भेडा च्याङहरु त्यो माथिल्लो भेगमा हरेक बर्ष हिउ पर्नु भन्दा बेसिमा झर्ने बेला एउटा गोरेटो बोटो थियो, भुकम्पको कारण विभिन्न दैविक प्रकोप बर्षको कारणले त्यो ट्याक कोल्याप्य भएको रहेछ, ‘सांसद सिहले भने, ‘उतातिर चाईना पदो रहेछ, यतातिर भारत, पदो रहेछ, रचाई त्यो ट्याक अहिले झण्डा झण्डै पाँच बर्ष भयो, हिउ पर्ने बेलामा हाम्रा चरनमा गएका मान्छेहरु भारत भईकन फेरी नेपालमा आउनुपर्ने अवस्था रहेछ ।’ संसद सिहले ज्यादै दुख,कष्टरर अपहेलना परेको अवस्था रहेको बतउाँदै उनले नेपाल टु नेपाल ट्याक छ, चट्यानले कोल्याप्स भएको सडक मर्मत गरेर हाम्रा दाजुभाई महाकाली कोरिडोर बनिरहने छ, त्यो भन्दा पहिला अपि हिमालको बेसमा आउने जनतालाई सदरमुकाममा किनमेल आउन जानका लागि वातावरण बनाउनुपर्छ । यही बर्षमा भित्र ट्याक खोल्नका लागि सरकारलाई निर्देशन दिदै उनले पहिलो प्राथमिकताका साथ आउँदो बजेटमा समेत समाबेस गर्न आब्हान गरेका छन । दार्चुला जन्मभूमि(मातृभूमि) भई बागमती प्रदेशको मकवानपुर हेटौडा कर्मभूमि बनाएका सिहले केही समय अघि दार्चुला जन्मघर सहितका जनतासंग प्रत्यक्ष भेटघाट गरेका थिए । राप्रपा युवा नेता सम्राट सिहले यस अघि दार्चुला पुगेका संसद दिपक सिहले दार्चुलाको बृद्धि विकासका लागि प्रतिबद्धता जनाएको बताए । युवा नेता सम्राटकै पहलमा संसद सिह दार्चुला गएका थिए ।

प्रतिक्रिया दिनुस