कञ्चनपुर । कञ्चनपुरका एक युवा निर्माण व्यवसायी लायन्स क्लब अफ महेन्द्रनगर सिटीको सेक्र्रटरीमा चयन भएका छन । युवा निर्माण व्यवसायी भट्ट लायन्स क्लब अफ महेन्द्रनगर सिटीको सेक्र्रटरीमा चयन भएका हुन । लायन्स क्लब अफ महेन्द्रनगर सिटीको भेलाले भट्टलाई सेक्र्रेटरी चयन गरेको जनाएको छ । निर्माण व्यवसायसंगै समाजिक क्षेत्रका संघ संस्थाहरुमा समेत जिम्मेबारी पाएका दिपक भट्टले समाजबाट पाईएको जिम्मेबारी अनुरुप समाजिक क्षेत्रमा समेत सक्दो कामकाज गर्दै जाने प्रतिकृया दिएका छन । युवा निर्माण व्यवसायी भट्टले जहाँ निर्माणको जिम्मा पायो त्यहाँ समयमै गुणस्तरिय काम गरेर कतै सम्मानित कतै पुरस्कृत हुँदै आएर सरकार जनताको विश्वास जित्दै आएका छन ।

प्रतिक्रिया दिनुस