कञ्चनपुर । बृद्ध जयन्तीको अवसरमा कञ्चनपुरको एक होटलले निःशुल्क भोजन खुवाएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले निःशुल्क भोजन खुवाएको हो । शान्तिका दुत भगवान गौतम बुद्धका उपदेश अनुशरण गराउने उदेश्यका साथ निःशुल्क भोजन खुवाएको हाम्रो भोजनालयलका संचालक चक्र प्रशाद मिश्रले बताए । उनका अनुसार बिहान ८बजेदेखि दिउँसो १२ बजेसम्म निःशुल्क शुद्ध साकाहारी खाना खुवाईने छ । हाम्रो भोजनालयले बेला बेलामा विवित समाजिक कार्य गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुस