कञ्चनपुर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश भूगोलमा रहेका केन्द्रीय कमिटिमा रहेका नेताहरुलाई जिम्मेबारी बाँडफाँड गरेको छ । माओवादी केन्द्र प्रदेश कमिटिले भूगोलमा रहेका केन्द्रीय सदस्यहरुलाई विभिन्न भूगोलदेखि विभाग, जनबर्गिय संघ संगठनहरुको जिम्मेबारी बाँडफाँड गरेको हो ।

मंगलबार माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेलले जारी गरेको परिपत्र अनुरुप सुप प्रदेश भूगोलबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई संघीय निर्वाचन, प्रदेश निर्वाचन, सदन, विभाग जनबर्गिय संघ संगठनहरुको जिम्मेबारी दिईएको जनाएको छ ।

प्रदेश कार्यदलमा प्रदेश इन्चार्ज एव केन्द्रीय सचिव गिरीराजमणी पोखरेल, सदस्य स्थायी कमिटि सदस्य एव प्रदेश सह इन्चार्ज खगराज भट्ट, केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज बिना मगरलाई राखिएको छ।

प्रदेशका ९वटै संघीय र प्रादेशिक निर्वाचन क्षेत्रमा इन्चार्ज तोकिएका छन । कञ्चनपुर निर्वाचन क्षेत्र १दिपा चौधरी(क)बिरबल विश्वकर्मा, (ख)दिपा चौधरी, क्षेत्र २ निर्मला बडाल(जोशी), क्रमस प्रदेश निर्मला बडाल, गोबिन्द विक, क्षेत्र ३ इन्चार्ज मान बहादुर सुनार क्रसम माया नेगी, मान बहादुरलाई जिम्मेबारी दिएको छ ।

कैलाली क्षेत्र १ तिल बहादुर परिवार, प्रदेश क्रमस हरिराम श्रीपाली, पदम गिरी, क्षेत्र २ लाल बहादुर सोडारी, प्रदेश क्रमस गोबिन्द, तिम्लिसिना, बिमला सिह(न्यौपाने)र्, क्षेत्र ३लक्ष्मीराम आचार्य प्रदेश क्रमस झत्त बहादुर विक, बिक्रम विक, क्षेत्र ५ ओम पुन प्रदेश क्रमस गंगा चौधरी, शान्ति नेपालीलाई जिम्मेबारी दिएको छ ।

अछाम क्षेत्र १दिपक बहादुर साउद प्रदेश क्रमस दिपक बहादुर साउद, लोक बहादुर बोहरा(ज्वाला), क्षेत्र २ राम प्रशाद तिम्सिना, प्रदेश क्रमस राम प्रशाद तिम्लिसिना, मोतिकला चलाउने, डोटी क्षेत्र १ इन्चार्ज त्रिलोचन प्रशाद भट्ट प्रदेश क्रमस डम्बर बहादुरु घर्ती(मगर), जंग बहादुर विक,डडेल्धुरा निर्वाचन क्षेत्र १कुन्ती जोशी, प्रदेश क्रसम भारत धानुक, बैतडी निर्वाचन क्षेत्र १ नरेन्द्र बहादुर कुँवर, प्रदेश क्रमस दल बहादुर धामी(अग्नी),भुवनचन्द्र विक, दार्चुला निर्वाचन क्षेत्र १ लक्ष्मण दत्त जोशी, प्रदेश क्रमस लक्ष्मण दत्त जोशी, ललित सिह ठगुन्ना, बझाङ्ग निर्वाचन क्षेत्र १ मिन बहादुर कुँवर प्रदेश क्रमस मिन बहादुर कुँवर,मनलाल खत्रीलाई जिम्मेबारी दिएको छ । यसैगरी माओवादी केन्द्रले ३२ विभाग र ३२ जनबर्गिय संघ संगठनहरुको समेत जिम्मेबारी तोकेको छ । पाटी स्कुल विभागमा ओम पुन, प्रदेश मामिलामा निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्ट, स्थानीय तह विभागमा जमन सिह धामी, सुशासन विभागमा हेमराज भट्टराई, नीति, अनुसन्धान प्रतिष्ठानमा राम प्रशाद तिम्लिसिना, सुचना तथा प्रविधी विभाग शरद सिह भण्डारी, अर्थ तथा योजना विभागमा मान बहादुर धामी उत्पादन विभागमा भरत बहादुर बडुवाल, वन तथा वातावरण विभाग रमेश धामी, प्रचार तथा प्रकासन विभागमा ओम विक्रम भाट(सरल), युवा तथा खेलकुद विभाग दिपक साउद, शिक्षा तथा मानव स्रोत विभाग झपट बहादुर साउद, साहित्य कला तथा साँस्कृतिक विभागमा मञ्जु बम,

विज्ञान तथा प्रविधी विभाग लोक बहादुर बोहरा,विपद व्यवस्थापन विभाग सरु चौधरी, समाजकल्याण विभाग माया नेगी,कृषि तथा भूमि सुधार विभाग बिरभान चौधरी,सहकारी तथा गरिबी निवारण विभाग लोकेन्द्र लम्साल, स्वास्थ्य तथा जनसंख्या विभाग शंकर बहादुर खडका, योग तथा ध्यान विभागमा जगत पार्की, महिला विभाग देवकी मल्ल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग शिवसिह ओली,खानेपानी तथा सरसफाई विभाग लक्ष्मी विक, समान्य प्रशासन विभाग तारामान स्वाँर, शहरी विकास रेनु चन्द, श्रम तथा रोजगारी विभाग बिनितादेवी चौधरी, पर्यटन प्रर्बद्धन तथा नागरिक उड्यान विभाग रुपासोसी चौधरी,जलस्रोत तथा उर्जा विभाग हरिलाल ज्ञवाली,उपभोक्ता हित तथा आपूर्ति विभाग देवीलाल चौधरी, कानुन तथा मानव अधिकार विभाग धर्मराज विक,पुष्तकालय तथा अभिलेख विभाग शान्ति नेपाली र कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रेम बयकलाई जिम्मेबारी दिएको छ ।

यसैगरी माओवादी केन्द्रले जनबर्गिय मोर्चामा हरिलाल ज्ञवाली, अखिल क्रान्तिकारी लक्ष्मीराम आचार्य, अखिल नेपाल महिला संघ क्रान्तिकारी देवकी मल्ल, एकीकृत असखल नेपाल किसान महासंघ क्रान्तिकारी लोकेन्द्र लम्साल, योङ कम्युनिष्ट लिग नेपाल(वाईसियल) लाल बहादुर सोडारी, अखिल नेपाल टे«ड क्ष्ूनियन महासंघ कृष्ण कुमार चौधरी, नेपाल दलित मुक्ति मोर्चा गोबिन्द बहादुर विक, एकीकृत अखिल नेपाल शिक्षक संगठन देवराज रेग्मी, प्रेस सेन्टर नेपाल ओम विक्रम भाट(सरल), अखिल नेपाल जनसांँस्कृतिम महासंघ मञ्जु बम, नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन शंकर बहादुर खडका, नेपाल राष्ट्रिय प्राध्यापक संगठन हेमराज भट्टराई, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ गोबिन्द तिमिल्सिना, अखिल नेपाल खेलकुद महासंघ दिपक बहादुर साउद, नेपाल राष्ट्रिय निर्माण व्यवसायी सगठन रमेश सिह धामी, नेपाल राष्ट्रिय ईन्जिनियरिङ्ग संगठन रेनु चन्द, नेपाल राष्ट्रिय कर्मचारी महासंघ झपट बहादुर साउद, नेपाल राष्ट्रिय व्यापार महासंघ भगत बहादुर बडुवाल, अखिल नेपाल क्रान्तिकारी अपाङ्ग संघ दल बहादुर धामी(अग्नी), अखिल नेपाल सुकुमबासी संघ लक्ष्मी विक, आरपिएलएएन हरिराम श्रीपायली, पुर्व पिएल मान बहादुर धामी(सन्तोष),नेपाल भूतपूर्वसैनिक संगठन जगत पार्की, रिटर्नी सेन्टर नेपाल शिवसिह ओली, जनक्रान्तिका घाईते अपाङ्ग संगठन प्रेम बयक, शहिद परिवार समाज मोतिकला चलाउने, आदिवासी जनजाती संयुक्त मोर्चा बिरमान चौधरी, थारु राष्ट्रिय मोर्चा देवीलाल चौधरी, मगर राष्ट्रिय मोर्चा ओम प्रकास पुनार, तामाङ राष्ट्रिय मोर्चा डम्बर बहादुर घर्ती मगर र प्रतिष्ठान जनार्दन जोशीलाई जिम्मेबारी दिईएको छ । जिम्मेबारी दिदै पाटीले अघि सारेर तीने महिने अभियान प्रभावकारी पानुका साथै सुप प्रदेशमा माओवादी केन्द्रले जितेका वडा, पालिकाहरुमा दिगो विकासका लागि नमुना बनाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुस