धन्नजय अवस्थी,

कालापानी सेना राख्नै पर्छ ।
काली नदी सिमाना हुनै पर्छ ।
नेपाली युवा जुट्नुपर्छ ।
राष्ट्रीयको लागि लड्नै पर्छ।

उच्च स्तरीय सहमती हुनै पर्छ ।
नेपाल भारत सहमति हुनै पर्छ ।
कालापानी सेना राख्नै पर्छ ।
काली नदी सिमाना हुनै पर्छ ।

पुरानो बीरताको इतिहास कोर्नै पर्छ ।
पुराना प्रमाण हेर्ने पर्छ ।
कालापानी सेना राख्नै पर्छ ।
काली नदी सिमाना हुनै पर्छ ।

सबै नेपाली युवा उठ्नै पर्छ ।
अव नया ईतिहास र्कोनै पर्छ ।
कालापानी सेना राख्नै पर्छ ।
काली नदी सिमाना हुनै पर्छ ।

लेखक,हाम्रो कालापानी खवर .कम का सम्पादक  हुन ।

प्रतिक्रिया दिनुस