कञ्चनपुर मंसिर १२ ,कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १ बन्साहमा एक जना युवक मृत अवस्थामा फेला परेका छन ।
पुर्चौडी नगरपालिका ८ पेल्तडी घर भएका अन्दाजी ४० बर्षका रमेश बिष्ट शुक्लाफाटा नगरपालिका वार्ड नम्बर १ बन्साहमा मृत अवस्थामा फेला परेका छन ।

आज बिहान मृत अवस्था फेला परेको शुक्लाफाटा नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष हरिश बिष्टले जानकारी दिनुभयो ।
वेलौरी कलुवापुर सडकको बन्शाहको चौराह नजिकको कल्मड बाट लडेर उन्को मृयु भएको हुन सक्ने प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुस