सिडी भट्ट
कञ्चनपुरका एक युवा समाजसेवीले अनाथ बालबालिकासंगै जन्मदिन मनाएका छन । भीमदत्त नगरपालिका १८भासी महेन्द्रनगरका स्थानीय युवा बासुदेव भट्ट(सदगुरु)ले मंगलबार अनाथ बालबालिकासंगै जन्मदिन मनाएका हुन । एमाले निकट अनेरास्ववियु जिल्ला नेता, योगगुरु, सदगुरुले समाजकल्याण बाल अनाथालयमा बालबालिकाहरुलाई केक, चिसो, नास्ता एव फलफुल खुवाएर दिवस मनाएका छन । विशुद्ध साकाहारी सदगुरुले समाजिक कार्यका लागि जन्मदिनको खुसीयाली साथीभाईसंगै अनाथ बालबालिकासंगै मनाएको बताए ।
प्रतिक्रिया दिनुस