कञ्चनपुर, साउन ७
कञ्चनपुरको उत्तरी भेग झजपुरा एक घरमा चोरी भएको छ । बेदकोट नगरपालिका ७ झजपुराका रामदत्त भट्टको घरमा चोरी भएको हो । गयराती भट्टको घरबाट चोर समुहले सुन,चाँदी लगायतका बहुमुल्य गरगहना सहितमा समान चोरेर लगेकोे जनाएको छ । घरधनी रामदत्त भट्टले चोरको गिरोहले घरबाट गरगहना सहितमा समान चोरेर लगेकोे बताए । कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुस