केशव भट्ट

सुदूरपश्चिम प्रदेश सभा सदस्य गितादेवी माल भाट९माल०ले छाउपडी प्रथा उन्मुलन गर्नुपर्ने माग अघि सारेकी छिन ।

आइतबार प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य गिताले कृष्णपुर नगरपालिका १ निगालीकोे कमला आउजीकोे मृत्यु सर्पको टोकाईले नभई कुरीतिले भएको दावि गरेकी छिन ।

२१औँ शताब्दीमा छौँ, ज्ञानविज्ञानको युग हो, घटनाले चेतना, समाज सरकार कहाँ त भनेर चित्रण गरेको छ । छाउपडी उन्मुलन सम्बन्धी बनेका ऐन कार्यान्वयना जोडडदिईन । पुर्वमन्त्री समेत रहेकी गिताले देशका तीन सरकार भएपनि समाजिक अन्धविश्वास हटाउन नसकेको भन्दै आपत्ती प्रकट गरेकी छिन ।

प्रतिक्रिया दिनुस