कञ्चनपुर,

फारवेष्टर्न युनिर्भसिटी युथम्यापर्सको अध्यक्षमा किरण भट्ट चयन भएका छन । फारवेष्टर्न युनिर्भसिटी युथम्यापर्सको दोस्रो अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन । उपाध्यक्ष पुजा कार्की, प्रदिप नाथ, सचिव रविन्द्र लेखक, सह सचिव राहुल लेखक खगेन्द्र प्रशाद जोशी, कोषाध्यक्ष लक्ष्मी ओझा, सह कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ रहेका छन । फारवेष्टर्न युनिर्भसिटी युथम्यापर्सको अध्यक्षमा चयन किरण भट्टले विद्यार्थीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन ।

प्रतिक्रिया दिनुस