कञ्चनपुर,

कञ्चनपुरका केही आरक्षपीडितले कृष्णपुर नगरपालिकामा जमिन कब्जा गरेका छन । जेनजी आन्दोलनपछि जिल्लामा विषम परिस्थितिसंगै आरक्षपीडितले कृष्णपुर नगरपालिकामा जमिन कब्जा गरेका हुन । आरक्षपीडितका नेता जय बहादुर रोकायाले पीडितले आफ्नै जमिनमा पुन बसेको दावि गरेका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विषेश्वर प्रशाद जोशीले उक्त विषयमा वन कार्यालयमा जानकारी आएको र अध्ययन भईरहेको बताए ।

प्रतिक्रिया दिनुस