कञ्चनपुर,

भ्रष्टाचार र समाजिक सञ्जाल बन्द बिरुद्धमा छेडिएको आन्दोलन (जनब्रिदोह)का क्रममा मारिएका नेपालीको स्मृतिमा दिपप्रज्वलन एव श्रद्धान्जली सभा गरिएको छ । शनिबार महाकाली नदी किनार क्षेत्रमा क्रममा मारिएका नेपालीको स्मृतिमा दिपप्रज्वलन एव श्रद्धान्जली सभा गरिएको हो ।

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले मृतकको आत्माको चीर शान्तिको कामना सहित मारिएको १३औँ दिनको पुण्यतिथिमा श्रद्धान्जलीदेखि दिप प्रज्वलन गरिएको बताए । घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुस