किशन सी

विश्व इतिहासमा १९१७ को रूसी क्रान्तीलाई हामि विशेष महत्वको घटनाका रूपमा सम्झिन्छौं ्र यसले रूसलाई मात्र होइन, विश्वकै राजनीतिक र सामाजिक दिशालाई परिवर्तन गर्‍यो ्र फेब्रुअरी क्रान्तीले जारशाहीको निरङ्कुशतालाई अन्त्य गर्‍यो भने अक्टोबर क्रान्तीले लेनिन नेतृत्वको बोल्शेविक पार्टीमार्फत नयाँ समाजवादी शासन प्रणाली स्थापना गर्‍यो ्र

आजको नेपाली सन्दर्भमा पनि जेनजी पुस्ताद्वारा उठाइएको विद्रोहले पुरानो सत्ताको जग हल्लाइरहेको छ ्र तर संविधान, आर्थिक संरचना र शासकीय स्वरूपमा स्पष्टता नहुँदा यो विद्रोहले जनतालाई ठोस निकास दिन नसकेको अवस्था छ ्र यस लेखमा रूसी क्रान्तीको अनुभव र नेपाली जेनजी विद्रोहबीच तुलना गरेर सम्भावित भविष्यको बाटो खोज्ने प्रयास गरेको छु ्र

फेब्रुअरी र अक्टोबर क्रान्तीको सम्बन्ध ः फेब्रुअरी क्रान्ती १९१७ र २३( २७ मा भएको थियो, जसले रोमानोभ राजवंशलाई पदच्युत गर्‍यो र अस्थायी सरकार स्थापना गर्यो ्र यसपछि देशमा डबल पावर अर्थात् अस्थायी सरकार र सोभियत ९कामदार तथा सैनिकहरूको परिषद्० बीच शक्ति बाँडफाँडको अवस्था आयो ्र तर अस्थायी सरकार युद्ध रोक्न, खाद्य समस्या समाधान गर्न वा भूमि सम्बन्धि प्रश्न हल गर्न असफल रह्यो ्र यसकै परिणाम स्वरूप अक्टोबरमा बोल्शेविक पार्टीले “एभबअभ, द्यचभबम, बलम ीबलम” को नारा उठाउँदै सम्पूर्ण सत्ता सोभियतलाई हस्तान्तरण गर्ने मागसहित विद्रोह गर्‍यो ्र यसरी फेब्रुअरी क्रान्तीले जग हल्लायो भने अक्टोबर क्रान्तीले नयाँ शासन निर्माण गर्‍यो ्र

फेब्रुअरी क्रान्तीको समयमा लेनिनको पार्टीको अवस्था ः फेब्रुअरी क्रान्तीको समयमा बोल्शेविक पार्टी सानो र तुलनात्मक रूपमा कमजोर थियो ्र प्रमुख सोभियतहरूमा मेन्सेविक र समाजवादी(क्रान्तिकारीहरूको प्रभाव ।

लेखक ः अखिल (समाजबादी) रोल्पा जिल्ला समिति सचीव तथा परिवर्तन गाउँ कमिटी इन्चार्ज हुन

प्रतिक्रिया दिनुस