कञ्चनपुर, पुष २०
नेपाल कम्युनिष्ट पाटी(माओवादी)को समाजवाद्यी जागरण अभियान शुरु भएको छ । विप्लव नेतृत्वको नेकपा(माओवादी)को आइतबार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासबाट समाजवाद्यी जागरण अभियान शुरु भएको हो । नेकपा माओवादीका युवा नेता प्रकास जप्रेलले साम्राज्यवाद बिरुद्ध अभियान शुरुवात गरिएको बताए । नेता जप्रेलका अनुसार जिल्लाभरी अभियान संचालन गर्दै समाजवाद निर्माणतर्फ नागरिक सचेतना गराईनेछ
।
प्रतिक्रिया दिनुस

