कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १६ परखेडीको सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विवेक साउद चयन भएका छन । विद्यालयको अभिभावक भेलाबाट अध्यक्षमा युवा समाजसेवी साउद चयन भएका हुन ।

सोही विद्यालयका पुर्व विद्यार्थी समेत रहेका साउद अध्यक्षको जिम्मेबारीमा आएका छन । विद्यालयल व्यवस्थापन समितिको अध्यक्षको जिम्मेबारी पाएका साउदले शैक्षिक बृद्धि विकासमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस