एजेन्सी ( कुखुराको रंग जुन सुकै पनि हुन सक्छ तर कुखुराको मासु भने रातो नै हुन्छ, यो कुरा सबैलाई थाहा नै छ । तपाइलाई कुखुराको कालो मासु हुन्छ भन्दा अचम्म लाग्ला । तर यो साँचो हो ।

इन्डोनेसियामा एउटा यस्तो कुखुरा पाइन्छ, जसको प्वाँख मात्र कालो होइन मासु पनि कालो नै हुन्छ । यसको मूल्य पनि निकै महँगो छ । इन्डोनेसियामा रहेको उक्त ब्ल्याक ककपोड सिम्यानी जातको भालेको मुल्य २ लाख ५० हजार पर्छ ।

यसको मासु र हड्डी समेत कालो हुन्छ । यो कुखुरा युरोपमा समेत उत्पादन गरिएको छ । एउटा कुखुराको भालेको मुल्य दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी पर्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ ।

प्रतिक्रिया दिनुस