
केशव भट्ट
कञ्चनपुर । पुर्वमन्त्री बीना मगरले कञ्चनपुर निर्वाचन क्षेत्र १बाट उम्मेदवारी दर्ता गराएका छन । नेपाल कम्युनिष्ट पाटी(नेकपा)बाट पुर्व खानेपानीमन्त्री मगरले उम्मेदवारी दर्ता गराएका हुन । ०७४मा निर्वाचित भएपछि खानेपानीमन्त्री बनेकी बीनाले तारा चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मगर ०७०, ०७४, ०७९ र अहिले ०८२ गरेर चौथो पटक चुनावी मैदानमा होमिएकी छिन । ०७४मा नेकपा एमाले, माओवादीविच भएको चुनावी गठबन्धन नेकपाकी मगर र एमालेका तारालामा तामाङ्कविच ०७९ र ०८२मा प्रतिस्पर्धामा उत्रिएका छन । ०७९मा तामाङ्गसंगै पराजित भएकी बीना फेरी एस पटक पनि तामाङ्गसंगै प्रतिस्पर्धामा उत्रिएकी हुन ।
प्रतिक्रिया दिनुस

