कञ्चनपुर ,फाल्गुन ४ ,महेन्द्रनगर उच्च अदालतवारको गाडीमा आगलागि भएको छ । भीमदत्तनगरपालिका २ भासी बिपिन पेट्रलपम्प नजिक बा १ झ ८८६३ नम्वरको गाडिमा आगलगि भएको हो ।

उच्च अदालत वारबाट आएर पेट्रलपम्पमा तेल हालेर गाडी चलाउने बेलामा आगलागी भएको छ । आगलागिबाट गाडीको सम्पुर्ण भाग जलेर नष्ट भएको छ । गाडीमा के कति कारणले गागलागी भएको घटनाको बिवरण आउन बाकि रहेको छ । भीमदत्त नगरपालिको दमकलर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

 

प्रतिक्रिया दिनुस