काठमाडौ पागुन १८, नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल(क्रान्तिकारी)ले आईतबार काठमाडौमा पेट्रोलियम पदार्थमा लगाइएको १० प्रतिसत बिकास कर ,मुल्यबृद्धि,भस्ट्रचार र पुस्तकको आयकरमा लगाईएको १० प्रतिसत कर ,एमसिसी खारेजीको मागसहित विरोध प्रदर्शन गरेको छ ।

काठमाडौको माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा लिम्पियाधुरा(लिपुलेक(कालापानीमा भारतले गरेको हस्तक्षेपको विरुद्ध समेत प्रदर्शन गरेको थियो । माइतीघर मण्डलामा भएको विरोध कार्यक्रमलाई सम्बोधन गदै संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेले अहिलेका डबल नेकपा भन्ने हरुले देश खोक्रो बनाएको बताए लिम्पियाधुरा(लिपुलेक(कालापानीमा भारतले गरेको हस्तक्षेपको कुनै पहल नगरेको
र भारत संग लम्पसार परेको भन्दै अध्यक्ष गजुरेलले अहिले देशमा भईरहेको सिमा हस्तक्षेप ,मुल्यबृद्धि,भस्ट्रचारका बिरुद्ध ससंक्क्त आन्दोलन गर्ने बताउनुभयो , विरोध कार्यक्रमलाई सम्बोधन केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने र महासचिव पेशल दाहाल लगायतका विध्यार्थी नेताहरुले गरेका थिए ।

प्रतिक्रिया दिनुस