कञ्चनपुर चैत्र २२, । कञ्चनपुरको शुक्लाफाँटाा नगरपालिका १२ -मा दुवाहा बशन्तपुरमा रहेको जनजागरण सामुदायिक वनबाट रुख काटेर घरमा राखिएको अवस्थामा काठ बरामत गरिएको छ । बिहिबार राती तस्करी गरेर घरमा राखिएको ४ – गोलिया र खेतबारीमा राखिएको १- गोलिया साालको काठ बरामत गरिएको हो ।

लक डाउनको मौका छोपेर सामुदायिक वनबाट काठ तस्करी गर्ने दुई जना फरार रहेका छन । काठ तस्कर गरिरहेको अवस्थामा गा“उले देखेपछि उनीहरु फरार भएका हुन । फरार हुनेमा शुक्लाफाँटा १२ – का तेज बहादुर भण्डारी र जय बहादुर ढुङगाल रहेका छन । उनीहरुको खोजीकार्य भइरहेको अध्यक्ष कम्मान शिंह ऐरीले जानकारी दिनुभयो ।

अध्यक्ष कम्मान शिंह ऐरीका अनुसार ईलाका वन कार्यालयमा खवर भएको बताए । शुक्रवार शुक्लाफाँटाा १२- का अध्यक्ष वाले राना उपभोक्ता र समितिको रहोवरमा सालका ५ गालिया काठको मुचुल्का बनाएर अध्यक्षको घरमा आखिएको बताए ।स्थानिएहरुले काठ तस्करी गर्ने लाई खाजी गरेर कार्वाही गर्न माग गरेका छन । केहि फटाहा युवाहरुको समुह गाउमा आएर काठको बारेमा बोल्ने र फरार भनिएको हरुका बारेमा बोल्नेहरुलाई धम्की दिने गरेको अध्यक्ष ऐरले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुस