कैलाली बैशाख ,४ । कोरोना भाइरस (कोभिड १९ )रोकथामकालगि सरकारले गरेको लकडाउनमा प्रभाककारी बनाउन लकडाउन कैलाली र कञ्चनपुरमा थप कडाइ गरिएको छ । कैलाली र कञ्चनपुरमा लकडाउको उलङघन गर्नेहरुमा प्रहरीले थपकडाई गरेको हो ।

आज बिहान कैलालीको अत्तरिया चोकमा लकडाउनको उलङघन गर्ने १०० जनालाइ प्रहरीले रोकेर सचेत गराउने काम गरेको छ । विभिन्न कामको बाहाना बनाएर र सरकारी पासको दुरुपयोग गर्दै लकडाउनको उलङघन गर्ने मोटरसाइकल चलाउने ,साइकल चलाउने र पैदल यात्रा गर्ने हरुलाइ राकेर सचेत गराउने काम गरेको साहयक प्रहरी निरिक्षक बाशु अवस्थीले बताउनुभयो ।

साहयक प्रहरी निरिक्षक अवस्थीले भन्नुभयो बिभिन्न काम छ भन्दै सडकमा आएका १०० जनालाइ हामिले अत्तरिया चोकमा राकेर सचेत गर्ने काम गरेकोे र सम्झाउने काम गरेका छौ सबैलाइ लकडाउनको पालन गरिदिन अनुरोध पनि गरिएको बताए लकडाउनको उलङघनगर्ने लाइ कारवाहि गरिने समेत साहयक प्रहरी निरिक्षक बाशु अवस्थी बताए ।

प्रतिक्रिया दिनुस