कैलाली ,असार,१५ । नेकपा (क्रान्तिकारी माआवादी)ले (एमसीसी) खारेजीको माग गर्दै बैतडीमा विरोध प्रदर्शन गरेको छ । सरकारले सदनबाट पारित गर्नलागेको अमेरिकी साम्राज्यवादी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बैतडी जिल्ला संगठले कैको बैतडीमा विरोध प्रदर्शन गर्दै कोण सभा सम्पन्न गरेको छ ।

क्रान्तिकारी माओवादीले आइतबार विरोध प्रदर्शन गर्दै कोण सभा सम्पन्न गरेको (नेकपा क्रान्तिकारी माओवादी) जिल्ला सेक्रेटरी जय लाललेजानकारी दिनुभयो ।

कोण सभामा नेकपा क्रान्तिकारीमोओवादी बैतडी जिल्ला नेता कार्यकर्ताको उपस्थिति रहेको बतानुभयो ।

प्रतिक्रिया दिनुस