कञ्चनपुर, २, साउन । कञ्चनपुरको विभिन्न ठाँउमा सहल किराको झुण्ड पुगेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ,कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका बिभिन्न ठाउँमा सलह देखिएको छ । शुक्रबार बिहानै शुक्लाफाँटा नगरपालिकाको बन्शाह, गणेशपुर लगायतका ठाँउमा सलहको झुण्ड पुगेको शुक्लाफाँटा नगरपालिका वार्ड १ का अध्यक्ष हरिश बहादुर बिष्टले जानकारी दिनुभयो ।

सलह किरा पुगेपछि किसानहरु निकै चिन्तित बनेका छन । कृषि ज्ञान केन्द्रको प्राविधिक टोली र सुन्दरपुर कुर्षि प्रयोगशालाको टोली सलह किराको झुण्ड भएको ठाउँमा विषादी लगायत सामाग्री लागेर गईरहेको कृर्षि ज्ञान केन्द्रका प्रमुख राम चन्द्र भटट्ले बताए ।

प्रतिक्रिया दिनुस