नेपाली झण्डा जलाएर सुटिङ गरिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको उक्त गीत युट्युवमै आएपछि त्यसको चौतर्फि बिरोध भइरहेको छ।

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो। यो गीतलाई प्रतिबन्धित गरी यसमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरिएको छ। उक्त गीत युट्युवमै आएपछि त्यसको सामाजिक सञ्जालमा पनि बिरोधगरी कानुन कार्वाहिको माग गरिएको छ ।

प्रतिक्रिया दिनुस