कञ्चनपुर भाद्र १३ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. -३ एक हप्ताका लागि बन्द शिल गरिएको छ । कोरोना संक्रमणलाई मध्यनजर गरी सामादैजी बजार बन्द र वडामा आवागमन बन्द गरिएको छ ।

वडा अध्यक्ष तिलक बहादुर ठगुन्नाले सूचना सार्वजनिक गरी भदौ १२ देखि १७ गतेसम्म बन्द गरिएको जानकारी दिएका छन् ।
अध्यक्ष तिलक बहादुर ठगुन्नाले सूचना सार्वजनिक गरी अत्यावश्क काम बाहेक घर बाहिर ननिस्कुन वडावासीलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुस