भारतबाट फर्किएका तीन बालबलिका सहित १० जनाले कोरोना जितेका छन् । तीन साता अघि भारतबाट फर्किएका १० जनामा कोरोना देखिएको थियो । जसमध्ये ३ बर्षिया बालक, ३ र ७ बर्षिया बालिका सहित १० जनाले कोरोना जितेर सोमबार घर फर्किएका छन् । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले कोरोना जितेर शुनमा १का ३२, ८का २१, २१ ९का २५, ११का २५, २४ र ४४ बर्षियाले कोरोना जितेर घर गएको बताए । शुक्लाफाँटा नगरपालिकाको आईसोलेशनमा उनीहरुको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुस