कञ्चनपुर ,भाद्र २२ । सुदूरपश्चिम प्रदेश बझाङ्गमा चितुवाको छाला सहित दुई जना पक्राउ परेका छन् । क्षेत्रीय अनुसन्धान टिम(आरआईटी)ले छाला सहित दुई पक्राउ परेका हुन् ।

आरआईटी टीमका अनुसार बुङगल नगरपालिका ६ बिजगडा बस्ने ६ बस्ने हरजित बोहरा, २३ बर्षिया सुरेन्द्र बोहरालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट छाला सहित हड्डी बरामद गरिएको छ । पक्राउ गरिएका बोहराद्वय सहित छाला हड्डी जिल्ला प्रहरी कार्यलय बझा मा चलागन गरिएकोछ ।

प्रतिक्रिया दिनुस