कञ्चनपुर भाद्र २३ । जनता समाजवादीका निकट विद्यार्थी संगठनका नेता एव समाजिक अभियन्ता हेमजङ्ग बहादुर थापा, जनता समाजवादी पाटी कञ्चनपुरका युवा नेता पुष्कर कुँवर सहितले सीमा सुरक्षाको माग अघि सारेका छन् ।

सोमबार नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा रहेको ७ नम्बर पिलरको स्थलगत निरीक्षण गर्दै सीमा सुरक्षाको माग गरेका हुन् । जनता समाजवादी पाटी कञ्चनपुरका युवा नेता पुष्कर कुँवरले सीमा सुरक्षाको चुनौती रहेकाले सुरक्षाको माग अघि सारे ।

प्रतिक्रिया दिनुस