डडेल्धुरा : डेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

आइतबार साझ जिल्लाको भागेश्वर गाउँपालिका –१ रुपालमा बाघको आक्रमणबाट १३ वर्षीय दील बहादुर साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको हो।  घरको आगनमा खेलीरहेका बेला बाघले आक्रमण गरेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस