नेकपा बिप्लबका सेती महाकाली जनसरकार प्रमुख असल शर्मा भन्ने गणेश ढकाल लम्किचुहा नगरपालिकाबाट पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय लम्किबाट खटिएको प्रहरी टोलिले आफ्नै घरमा लुकि बसेको सुचनाको आधारमा ढकाललाई पक्राउ गरेको हो । प्रहरी आएको थाहा पाउने बित्तिकै भाग्न खोजेका ढकाललाई प्रहरीले लखेटेर पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुस