महेन्द्रनगरमा ‘सिप सिकौँ स्वरोजगार बनौँ’ भन्ने नाराका साथ उद्यमशीलता तथा वित्तीय साक्षरता विकास तालिम सञ्चालनमा रहेको छ। रोजगार सूचना केन्द्र धनगढीको आयोजनामा १० दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सञ्चालनमा रहेको हो।
महेन्द्रनगर स्थित जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा आइतबार देखी सुरु भएको तालिममा ३० जना सहभागी रहेको रोजगार सूचना केन्द्र धनगढीका प्रमुख चम्पा जोशीले जानकारी दिइन्।
No description available.
प्रतिक्रिया दिनुस