सिद्धार्थ बैङ्क महेन्द्रनगर शाखाले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।
शुक्रवार बैङ्कको १८ औँ वार्षिक उत्सवको अवसरमा बैङ्कका कर्मचारी र सेवा ग्राहीले रक्तदान गरेको बैङ्कका प्रबन्धक व्यवस्थापक भुवन प्रसाद पन्तले जानकारी दिए।
No description available.
No description available.
प्रतिक्रिया दिनुस