
काठमाडौ,१९ पुस-आइतबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ। शुक्रबार सुन सोही मूल्यमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलमा १३ सय रुपैयाँले कारोबार भइरहेको सनुचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी पनि सोही मूल्यमा कायम थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुस


