कञ्चनपुरको लालझाडीमा विद्यालय भवनको शिलान्यास गरिएको छ। वडा नम्बर ४ जाइसिकलपट्टिमा रहेको बैजनाथ माविको चार कोठे पक्की भवन शिलान्यास गरिएको हो ।
सो विद्यालय भवनको शिलान्यास नेकपा संसदीय दल सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङले गरेका थिए ।
करिब ३८ लाख लागतमा भवन निर्माण भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुस