No description available.

कञ्चनपुरमा एक वडा अध्यक्ष व्यवशायीक कार्यमा पनि सक्रिय देखिएका छन्। जिल्लाको बेलौरी नगरपालिका–४ का वडा अध्यक्ष अर्जुन ढकाल आधुनिक व्यवसाय तर्फ पनि सक्रिय देखिएका हुन्।

उनले ४० लाखको लगानीमा ढकाल फिस रिर्साट सञ्चालन गरेका छन्। जसबाट ८ जनाले रोजगारी पनि पाएको वडा अध्यक्ष ढकालले बताए। बट्टाई प्रजातिको चरा, टर्कि, कडकजना, कुखुरा, खरायो, माछापालन समेत गरीएको उनले जानकारी दिए। उनले जिल्लाको दक्षीणी क्षेत्रमा प्रर्यटकीय हवबनाइने अपेक्षा पनि गरीएको बताए।


कार्यालयको काम सकेर फुर्सदीलो समयमा व्यवशायीक क्षेत्रमा समय वितित गरीरहेका ढकाल २०७४ असाढ १४ गते वडाध्यक्षमा निर्वाचित हुन्।  उनले गत चैत महिनाबाट माछा पालन सुरु गरेका थिए। उनले ४ वटा पोखरीमा माछा पालन गरेका छन्।

 

प्रतिक्रिया दिनुस