सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आईतबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मगर तथा थारु समुदायहरुले मुख्य पर्वका रुपमा मनाउने माघी अन्य समुदायले पनि देशभर मनाउने गर्दछन्।
प्रतिक्रिया दिनुस