बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता केएम इन्टरप्राइजेजले डोमिनार २५० एफआइ  महेन्द्रनगरमा बिक्री सुरु गरेको छ। देशैभरी २ सय ४५ सिसिको डोमिनार २५० एफआइ मोडल बिक्रिका लागी बजाजले आइतबार बजारमा ल्याएको हो।

महेन्द्रनगरमा पनि केएम इन्टरप्राइजेज बजाज स्वरुमले डोमिनार २ सय ५० एफआइ मोडेलको उद्धघाटन गरेको छ।

No description available.

बजार स्वरुमका प्रबन्धक व्यवस्थापक राजेन्द्र जोशीले १३ लिटर फ्युल टेंक क्षमता भएको ४ लाख ८९ हजार ५ सय मूल्य तोकिएको डोमिनार २ सय ५० एफआइ बिक्रीका लागी अनुमति दिइएको बताए।

डेडलाइटमा रातो कालो कलरको उक्त बाइकमा ६ गेर राखिएको छ। ३५ किलोमिटर पर घण्टाको माइलेज क्षमता रहेको डोमिनार २५० एफआइ मोडलको सानदार सिटबेल्ड बनाइएको छ। आज मात्रै लन्च भएकाले ग्राहकहरूको आकर्षणका रूपमा रहेको प्रबन्धक व्यवस्थापक जोशीले बताए।

प्रतिक्रिया दिनुस