सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरेको छ । यससँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।

असोज २८ गते भागवत अर्याल लगायतले नयाँ पाठ्यक्रम लागु नगर्न पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुस