कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा सदस्य पृथ्वी गुरुङको निधन भएको छ।

उनी दुई साताअघि दाङको गोरुसिंगेमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए। विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी वडा सदस्यमा निर्वाचित भएका थिए। गुरुङको शुक्रबार उपचारका क्रममा निधन भएको बताइएको छ।

प्रतिक्रिया दिनुस