भट्ट, कार्तिक १२,बेलौरी कंचनपुरको दक्षिणी क्षेत्र बेलौरीमा रामलिला मञ्चन आयोजना हुने भएको छ। बुधबार बेलौरी साँस्कृतिक तथा रामलिला समितीले पत्रकार सम्मेलन गर्दै रामलिला मञ्चनबारे जानकारी गराएको हो। दोस्रो रामलिला मञ्चन कार्तिक १५ गतेदेखि २५ गतेसम्म संचालन हुने समिती अध्यक्ष दिनेश कुवँरले बताए।…

