कञ्चनपुर, २२ कार्तिक निर्वाचन क्षेत्र १ अन्र्तरगत कञ्चनपुरको लालझाडीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले घरदैलो गरेका छन । मंगलबार बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रतिनिधी सभा सदस्य बिना मगर, १ (क) का प्रदेश सभा सदस्य बन्धु राना, समानुपातिक उम्मेदवार राम बहादुर देउकर(रक्तबिज), फुल्न राना…


